नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !

काठमाडौँ - राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्याचार नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले अति गरे खती  हुन्छ भन्ने बुढापाकाको कथन सुन्ने बानी बसाल्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- 

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ।  हिंसा भड्काउँदै  अभिव्यक्ति दिदै हिड्ने तपाई  संविधान र नेपालको प्रचलित  ऐन कानुनको धज्जी उडाउने तपाईँ अनि पक्राउ पर्नुपर्ने चाहिँ राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य रवि किरण हमाल ? सम्माननीय प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस्। अति गरे खती  हुन्छ। बुढापाकाको कथन सुन्ने बानी बसाल्नुहोस्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कारागारबाट छुटे अफताब आलम