नेभिगेशन
राजनीति

अध्यक्ष बस्नेतलाई बिना आधार पक्राउ गरिएको भन्दै शिव सेना नेपालको आपत्ति

काठमाडौं– राजावादी संस्था शिव सेना नेपालले आफ्ना संगठनका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गरी बिना शर्त रिहाईका लागि माग गरेको छ। राजावादी आन्दोलनका क्रममा गत बर्षको चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक

आन्दोलनमा संलग्न रहेको आरोपमा बस्नेतलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। 
495155824_1085472603610739_6618482559495667725_n-1747024105.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी