नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलसमेत सहभागी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति