नेभिगेशन
समाज विविध

मधेशमा भोलि सार्वजनिक बिदा

काठमाडौँ- मधेश प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘

चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध