नेभिगेशन
अर्थ विविध

यस्तो छ पोखरा विमानस्थल प्रकरणबारे संसदीय उपसमितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो । 

उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याइएको निष्कर्ष निकालेको छ ।

पूर्णपाठ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध