नेभिगेशन
समाज विविध

निकिताको मायाको रङ! बुढानिलकण्ठमा रवि लामिछानेको होली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले होली पर्व मनाएका छन् ।

आज उनले  बुढानिलकण्ठमा होली मनाएका हुन् ।

सामाजिक संजाल फेसुकमा रवि पत्नी निकिताले मायाको रङमा भन्दै रविसँग होली मनाएको फोटो राखेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने