नेभिगेशन
खेलकुद

नेपाललाई सावित्राले दिलाइन् अग्रता

काठमाडौं-नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले लेबनानविरुद्ध १-० को अग्रता लिएको हो। नेपाललाई सावित्रा भण्डारी सम्बाले सुरुआती अग्रता दिलाएकी हुन्। उनले खेलको ४३औं मिनेटमा गोल गरेकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद