नेभिगेशन
राजनीति

सभामुखलाई भेट्न रवि लामिछाने सिंहदरवारमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।

भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति