नेभिगेशन
अर्थ विविध

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

मूल्य सूची :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध