नेभिगेशन
राजनीति

देउवाले गरे संसदीय मामिला विभागका सदस्य मनोनीत (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मामिला विभागका सदस्यहरू मनोनयन गरेका छन्। सोमबार सभापति देउवाले १० जना सदस्यलाई संसदीय मामिला विभागका सदस्यहरू मनोनयन गरेका हुन्। 

पार्टीको विधान, १०१७ (संशोधन सहित) को धारा २५ (१) बमोजिम उक्त विभागका सदस्यहरू मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उक्त विभागका प्रमुख पार्टी केन्द्रीय सदस्य समेत रहेका गोविन्दबहादुर शाह छन्। 
यी हुन मनोनीत सदस्यः
१.   प्रा. ई. महेश सिंह कठायत, काठमाडौं
२.  श्री बासु कार्की, काठमाडौं
३.  श्री टेकबहादुर कुँवर, अछाम

४.  श्री लाक्पा शेर्पा, दोलखा
५.  श्री नरेन्द्र साह, पर्सा
६.  श्री अस्मिता लामा (खुशीमाया), लम्जुङ
७.  श्री तेज शाह, कञ्चनपुर
८.  श्री धनबहादुर गिरी, ओखलढुंगा
९.  श्री माधव पाण्डे, कालिकोट
१०. श्री मोहन सुनार, दाङ
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति