नेभिगेशन
राजनीति

सुप्रिम सहकारीकी कर्मचारी रोशनीको बयान : रवि लामिछानेको नाममा खाता खोलेको हो‚ ग्लोबल बैंकमा २ करोड जम्मा गरेको हो

काठमाडौँ - सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।  शुक्रवार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ । 

उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।

ss

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति