नेभिगेशन
बैंक–वित्त

नेपाल बैंक र प्रहरीको कल्याण महाशाखाबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ- नेपाल बैंक लिमिटेड र नेपाल प्रहरीको कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम नेपाल प्रहरीअन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितको विभिन्न सुविधा रहने तलबी खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैकिङ सुविधा पाउन छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्