नेभिगेशन
बैंक–वित्त

राष्ट्र बैंकको प्रवक्तामा पौडेल 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ।

 बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो ।  अर्थशास्त्रमा एमफील तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक समेत हुन्
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्