नेपालले गुमायो चौथो विकेट, दीपेन्द्र आउट

शनिबार, वैशाख १५, २०८१

काठमाडौँ- नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् । 

यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्