कप्तान रोहित आउट, अवस्था नाजुक

शुक्रबार, वैशाख ७, २०८१

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत युएईसँगको खेलमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनि १८ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । योसँगै ब्याटिङमा कुशल मल्ल आएका छन् ।

८ ओभरको खेल सकिदा नेपालको ३ विकेट गएर ४५ रन भएको छ । यस्तो छ पहिलो ११ नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार