आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

मंगलबार, चैत १३, २०८०

काठमाडौँ- आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने क्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९८ रन जोड्यो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार