सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

शुक्रबार, चैत २, २०८०

काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।


सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्