नेभिगेशन
खेलकुद

क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता,कुशलले लिए तेस्रो विकेट

काठमाडौं - क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

१९ औं ओभरको पहिलो बलमा मल्ले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराउदै नेपाललाई कुशल मल्लले तेस्रो सफलता दिलाएका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ । यसअघि आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद