माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

आइतबार, माघ २१, २०८०

काठमाडौ - नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ

भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्