नारायणहिटीमा राजावादीको प्रदर्शन [भिडिओ]

शनिबार, माघ २०, २०८०

राजसंस्था समर्थकहरुले राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् । त्यसअघि उनीहरुले काठमाडौका विभिन्न स्थानमा र्‍यालीसमेत निकालेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्