Nic Ad Nic Ad
Nic Ad Nic Ad
थारू आयोगको प्रतिवेदन

बागमती प्रदेश प्रमुखसमक्ष थारू आयोगको वार्षिक प्रतिवेदन पेस

सोमबार, माघ १५, २०८०
samridhi jewllers

मकवानपुर– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष थारू आयोगको कार्यसम्पादनसम्बन्धी पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ । 

आयोगका सदस्य शान्ति मोदीले आज आयोगको वार्षिक प्रतिवेदन पेस– २०७९–०८० को प्रदेश प्रमुख शर्मासमक्ष हस्तान्तरण गरिन् ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारू समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन आयोगले गरिरहेको कामको प्रशंसा गरे । सदस्य मोदीले आयोगले थारू समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, रोजगारीका क्षेत्रमा कार्यसम्पादन गरिरहेको बताइन् ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार