राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

बिहीबार, माघ ११, २०८०

कैलाली- राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्।

रेनुले ४ हजार ४५३, नारायणदत्त ले ४ हजार ४१९ र बलदेवले ४ हजार ३४७ मत प्राप्त गरे ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार