राष्ट्रियसभा निर्वाचन

कोशीमा गठबन्धनलाई झड्का, एमालेकी कोइराला विजयी

बिहीबार, माघ ११, २०८०

विराटनगर- कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्