सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ७६ करोडकाे काराेबार

बिहीबार, माघ ११, २०८०

काठमाडौं- नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

 यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्