माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

शनिबार, पुस २८, २०८०

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्