भिडिओ

एमाले नेता पोखरेललाई प्रश्न– ‘टीआरसी’मा सत्तासँग बार्गेनिङ किन ? [भिडिओ]

शनिबार, पुस २१, २०८०

राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकलाई सुत्र बनाएको छ ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रधानमन्त्रीको प्रयासलाई देखेर एमालेले राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन  बार्गेनिङ गरिरहेको सत्ता गठबन्धनको आरोप छ ।

आरोपबारे के भन्छन् त नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल– 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्