राष्ट्र बैंकले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ।

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

सूचना-

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्