भिडिओ

गृहमन्त्री श्रेष्ठलाई रवि लामिछानेले झपारे ! [भिडिओ]

आइतबार, असोज ७, २०८०

भिडिओमा– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एंव सांसद् रवि लामिछानेले झपारे ।  लामिछानेले गृहमन्त्री श्रेष्ठलाईलाई प्रश्न गरे– महरा बाबुछोरा समाउने हिम्मत छैन ? 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्