नेभिगेशन
सुरक्षा–अपराध

सिंहदरबार अगाडि शिक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ

काठमाडौं- विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ गरेका छन् । महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना रहेका छन् । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध