नेभिगेशन
खेलकुद

महिला विश्वकप छनोट : नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश

काठमाडौं - आइसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटमा नेपाल उप विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।


मलेसियामा आज समूह चरणकाे अन्तिम खेल युएईसँग तय थियो।

विहान सवा ७ बजे सुरुहुन पर्ने खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडेका हुन् ।

अंक बाँड्दा दुवै टिमको समान ९ अ‌क भए पनि रनरेटमा पछि पर्दै नेपाल उप विजेता बनेको हो ।

अब सेमिफाइनलमा नेपालकाे भेट थाइल्याण्डसँग हुने छ भने युएईको हङकङसँग हुने छ ।

फाइनल पुग्ने २ टोली विश्वकपको ग्लोबल क्वालीफायरमा पुग्ने छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने