भिडिओ

भ्रष्टचारको फाईलमा अवरोध गर्नेमाथि खनिए गृहमन्त्री [भिडिओ]

बिहीबार, भदौ १४, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिए ठाडो चुनौती– भने, “भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गरेर मात्रै सुशासन स्थापित गर्न सकिन्छ ।”

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्