नेभिगेशन
समाचार

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ 

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित एक समारोहमा पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । 

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई आजै राष्ट्रिपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार