कोसी प्रदेश

कोसी प्रदेशको नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोसी प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

कोसीका १४ वटै जिल्लाका सभापतिहरूले आज एक संयुक्त विज्ञप्ति निकाल्दै नाममा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

‘प्रदेश नम्बर १ को नाम कोसी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेरौँ विज्ञप्ति : 


 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्