मन्त्रिपरिषद् बैठक

सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरुवा [सूचीसहित]

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

साथै, नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

को–को भए सरुवा?

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्