प्रधानमन्त्रीको आग्रह– स्वतन्त्र र निष्पक्ष न्यायका पक्षमा सबै नेपाली क्रियाशील होऔँ  

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् ।

कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार