रास्वपाको महत्वपूर्ण बैठक जारी

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय बसुन्धारामा बैठक बसिरहेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्दैछ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिन वा नलिने बारे पनि बैठकले निर्णय गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार