रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

शुक्रबार, वैशाख २२, २०८०

किभ– रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ ।

तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।  

आक्रमणकारीहरूले २४ साहेद– १३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०५:३८
प्रतिक्रिया दिनुहोस्