नेभिगेशन
समाज विविध

थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं –पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट ३७५ नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७५ नमुना परीक्षण गर्दा १९ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ६४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २८३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध