नेभिगेशन
समाज विविध

सातै प्रदेशमा जलन र मुटुको उपचार सेवा विस्तार गरिने

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना र मुटुरोग उपचार सेवा विस्तार गर्ने भएको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममार्फत दुर्गभ क्षेत्रमा विशेषज्ञ उपचार सेवा विस्तार गरिने पनि घोषणा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध