नेभिगेशन
अटोमोबाइल्स

क्स एज नेपालको दराज ब्राण्ड डे सेल

काठमाडौं –एक्स एज नेपालले आफ्नो चौथो वार्षिक महोत्सवको अबसरमा दराज ब्राण्ड डे सेल लिएर आएको छ । यसमा ग्राहकहरूले ५० प्रतिशतसम्मको भारी छूट पाउन सक्नेछन ्।

कम्पनीकाअनुसार यो अफर १२ चैतदेखि २३ चैतसम्म मात्र रहेको छ । जसमा थप अन्य गिफ्ट भाउचर पनि पाउन सकिने जानकारी दिएको छ ।

जसमध्ये ५०० रुपैयाँ भन्दा माथिको अर्डरमा फ्रि शिपिङ्ग, थप १० प्रतिशतसम्म डिस्काउन्ट भाउचर रहेको छ । यो अफर सबै एक्स एजको उत्पादनहरुमा लागू हुने जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स