‘दराज ब्राण्ड डे सेल’मा ‘एक्स एज नेपाल’को ५० प्रतिशतसम्म छुट !

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– ‘दराज ब्राण्ड डे सेल’मा ‘एक्स एज नेपाल’ले ग्राहकलाई ५० प्रतिशतसम्म भारी छुट दिने भएको छ ।

‘एक्स एज नेपाल’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा आजदेखि तीनदिनसम्म ‘दराज ब्राण्ड डे सेल’मा ग्राहकलाई ५० प्रतिशतसम्म भारी छुट दिने भएको हो ।

कम्पनिले ग्राहकलाई भारी छुटका साथै थप उपहार समेत दिने बताएको छ । साथै पाँच सय रुपैयाँभन्दा बढीको अर्डर गर्ने ग्राहकलाई निशुल्क होम डेलिभरीसहित थप १० प्रतिशतसम्म उपहार भौचर दिने ‘एक्स एज’ले बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्