हिमालयन बैंकको वित्तीय साक्षरता

सोमबार, चैत २०, २०७९

काठमाडौं –हिमालयन बैंकले ७ वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ६ चैतदेखि १२ चैतसम्म ‘ग्लोबल मनी विक–२०७९’ मनाएको हो । यसमा ७ वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय साक्षरता कार्यक्रम बैंकका प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका २४ वटा शाखा कार्यालयले प्रादेशिक कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्