काठमाडौँमा सुकुम्बासीको प्रदर्शन (तस्बिरहरू)

सोमबार, चैत १३, २०७९

काठमाडौँ– पक्राउ परेका भूमि अभियान्ताहरूको रिहाइको माग गर्दै सुकुम्बासीहरूले आज काठमाडौमा प्रदर्शन गरेका छन् ।

माइतीघरमा भेला भएर उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका नाराबाजी गरेका थिए ।

उनीहरूले भूमि अभियन्तामाथि लगाइएको झुटो मुद्दा खारेज गर, भूमि–स्वमित्वसहितको  बास सुनिश्चित गर, भूमि अभियान्तालाई निसर्त रिहाई गर, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा जिन्दावादजस्ता नारा लगाएका थिए ।

साथै, उनीहरूले जिप्रकाअगाडि धर्नासमेत दिएका थिए । 

एक महिनाअघि भूमि अभियन्ताहरू पक्राउ परेका थिए ।

प्रदर्शन हेरौँ तस्बिरहरूमा : 

sukumbasi (6)1679898205.jpg

sukumbasi (1)1679898204.jpg

sukumbasi (2)1679898204.jpg

sukumbasi (3)1679898204.jpg

sukumbasi (4)1679898204.jpg

sukumbasi (9)1679898203.jpg

sukumbasi (11)1679898203.jpg

sukumbasi (12)1679898203.jpg

sukumbasi (13)1679898203.jpg

sukumbasi (8)1679898202.jpg

sukumbasi (7)1679898202.jpg

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्