Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्द्रीय क्याम्पसमा नेविसंघको विरासत फर्कियो, सभापति बने श्यामराज

आइतबार, चैत ५, २०७९

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १४ वर्षपछि विरासत फर्काएको छ ।

आज भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार श्यामराज ओझाले ८९४ मत ल्याएर विजयी भएका हुन् । उनका  निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् । 

सुदुरपश्चिमको डोटि जिल्ला के.आइ सिङ गाउँपालिकामा जन्मिएका  रेग्मी २०७४ सालमा स्नातकोत्तर अङ्ग्रेजी विषय पढ्न त्रिवि आएका थिए ।
 
विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्