गठबन्धनको भविष्य उज्ज्वल छ : देउवा

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको आयु लामो रहेको दाबी गरेका छन् । सभापति देउवाले वर्तमान आठ दलीय गठबन्धन पूरै अवधि जाने पनि दाबी गरे । उनले गठबन्धनको भविष्य उज्ज्वल रहेको बताए 

उपराष्ट्रपति निर्वाचनमा मतदान पछि पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरे ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्