नेपालको पाँचौ विकेट पतन, रोहित आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएका छन् ।

चौथो विकेटमा रूपमा शतक बनाएका आसिफ शेख ११० बलमा ११० नै रन बनाएर आउट भएका थिए । 

यसअघि नेपालका कुशल भुर्तेलले ४५, कुशल मल्लले २ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए । 

अहिले कप्तान भीम सार्की र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन् ।

३७.६ ओभरमा २०८ रन बनाउँदा नेपालले पाँचौे विकेट गुमाएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्