रियलमीको सबैभन्दा स्लिम मोडल रियलमी १० नेपालमा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ  –विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा अहिले यो मूल्यमा उपलब्ध फोनहरू मध्य यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ । नेपाली बजारमा अहिले यो ८ जिबी ¥याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ भने मूल्य २९ हजार ९ सय ९९ रहेको छ । 

िबजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार