नेभिगेशन
समाचार

सुवासचन्द्र नेम्वाङले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ –नेकपा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङले राष्ट्रपति पदको उम्मेदवारी दर्ता गराएका छन् ।

No description available.

संसद भवनसँगै रहेको राष्ट्रपति निर्वाचन कार्यालयमा शुक्रबार उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

No description available.

अध्यक्ष केपी शर्मा ओलीसहितका ५ सांसद प्रस्तावक बसेका छन् भने अन्य ५ सांसद नेम्वाङको उम्मेदवारीको प्रस्तावमा समर्थक बसेका छन् ।

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार