राष्ट्रपतिमा जित्छौं : एमाले सचिव योगेश भट्टराई

शनिबार, फागुन १३, २०७९

काठमाडौँ–नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । 

एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको होे ।

पार्टीको निर्णय पछि सामाजिक सञ्जालबाट भट्टराईले लेखेका छन्,‘सुवास नेम्बाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।’


 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्