टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक सुरु [तस्बिरहरू]

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– प्रजातन्त्र दिवसको विशेष कार्यक्रम काठमाडौँको  टुँडिखेलमा सुरु भएको छ ।

समारोहमा नेपाली सेनाले विभिन्न कला देखाइरहेको छ । 

साथै, विभिन्न जातजातिको पोशाकमा सजिएका मानिससहितका झाँकीहरू टुँडिखेल प्रवेश गरिरहेका छन् । कार्यक्रममा उनीहरूले विभिन्न प्रस्तुति दिनेछन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने मूल समारोह समितिले जनाएको छ ।

उनीहरू आउने क्रम जारी छ । 

हेरौँ यी तस्बिरहरूमा :

prajatantra diwas (12)1676777174.jpg

prajatantra diwas (7)1676777225.jpg

prajatantra diwas (8)1676777225.jpg

prajatantra diwas (9)1676777225.jpg

prajatantra diwas (3)1676777224.jpg

prajatantra diwas (1)1676777223.jpg

prajatantra diwas (6)1676777224.jpg

prajatantra diwas (4)1676777224.jpg

prajatantra diwas (11)1676777222.jpg

prajatantra diwas (10)1676777222.jpg

prajatantra diwas (13)1676777222.jpg

prajatantra diwas (14)1676777222.jpg


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्